मंगलबार , अषोज २७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमध्ये प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रकम रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले उक्त रकमको स्रोत सामाजिक सञ्जाल उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले आफ्नो फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्स (ट्वीटर) मा ५ लाख फलोअर्स रहेको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले सुन, चाँदी र हिरालगायतका गरगरहना १९० तोला गरगहना रहेको पनि खुलाएका छन् । उनले उक्त सम्पत्ति प्राप्तिको स्रोत भने पैत्रिक सम्पत्ति रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP