मंगलबार , अषोज २७, २०८३

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विदेशम रहेका नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन्। आफ्नो मताधिकार प्रयोग गर्न विश्वका विभिन्न देशबाट घर फर्किनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ।
अध्यागमन विभागका अनुसार फ्रेब्रुअरी २५ तारिखसम्म १५९ देशबाट करिब १ लाख ३४ हजार नेपाली स्वदेश फर्किएका छन्। भारत हुँदै स्थलमार्गबाट फर्किनेहरूको संख्या पनि उल्लेख्य रहेको अधिकारीहरूले बताएका छन्।
निर्वाचनप्रति प्रवासी नेपालीहरूको उत्साहजनक सहभागिताले देशभर चुनावी माहोल अझ तातेको छ। अस्ट्रेलियाबाट समेत उल्लेख्य संख्यामा नेपालीहरू मतदानका लागि स्वदेश फर्किएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP