शनिबार , भाद्र १३, २०८३

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लुले फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारी अनुसार राजीनामा बुझाएको जनाइएको छ । तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ

गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा मा उम्मेदवार बन्ने तयारी गरेका छन् । उनलाई रास्वपाले सिराहा-१ बाट उम्मेदवार बनाउने भएको छ । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP