शनिबार , भाद्र १३, २०८३

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेरोस्टिको संज्ञा दिएका छन् । उनले मध्यरातमा आज स्टाटस लेख्दै प्रधानमन्त्री ओलीलाई भरौटेहरुको मात्रै बा भएको र बुवा नबनेको कारण नै छोराछोरीको मृत्युको पीडा ओलीले नबुझेको भनेर आक्रोश पोखेका छन् ।

आज जेन-जी पुस्ताको आन्दोलनमा १९ जना नागरिकको ज्यान गएको घट्नाबारे बालेनले यस्तो टिप्पणी गरेका हुन् । उनले आजको जस्तो आतंकवाद विश्वले कहिल्यैपनि नदेखेको स्मरण गराएका छन् । उनले प्रधानमन्त्री ओलीलाई आतंकवादी भन्दै मान्छे बन्न नसकेको भनेका छन् ।

यस्तो छ बालेनको स्टाटस ः

तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP