शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनेर गरेको निर्णयको विरोध गरेका छन् । आफूले नियमनको प्रविधिको प्रवन्ध मिलाउने र कानून बनाउने भनेको पनि स्मरण गराएका छन् ।

तर, सरकारले नर्थ कोरिया (उत्तर कोरिया) बनाउने भएछ भनेर आलोचना गरेका छन् । उनले विकृतिको अन्त्य गर्न सूचनामा बिर्को लगाउने होइन भनेका छन् । यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सरकार उल्टो बाटोमा हिँडेको भनेर आलोचना गरेका छन् । थापाले तत्काल सोसल मिडिया बन्द गर्ने निर्णयमा पूनर्विचार गर्न भनेका छन् । सरकारले आज राति १२ बजेबाट लागु हुनेगरि दर्ता हुन नआएका सोसल मिडिया बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP