शनिबार , भाद्र १३, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहको सपरिवार नै सार्वजनिक कार्यक्रममा सरिक भएको छ । हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आज (शनिबार) आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारका सदस्यहरुसहित सहभागी भएका हुन् । उक्त कार्यक्रममा भर्खरै जुम्ला घुमेर फर्किएका पूर्व नवयुवराज हृदयेन्द्र शाह पनि पुगेका छन् । उनको जुम्ला भ्लग यतिवेला चर्चामा छ । युवा पुस्ताले औधी रुचाएको छ ।

हिमानी कोषले स्वदेश फर्क स्वदेशै स्वर्ग भन्ने मूल नाराका साथ इभेन्ट आयोजना गरेको छ । आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तब्यलाई सम्झेर देशमै सीप, ऊ‌द्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ब्रेन ड्रेन टु ब्रेन गेन कार्यक्रम भइरहेको कोषले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP