मंगलबार , बैसाख २९, २०८३

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा आज बिहान काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।प्रहरीका अनुसार बसमा ३० जना सवार थिए। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, २० जनाको मध्यम र ६ जनाको सामान्य रहेको छ।

घाइतेहरूलाई संजीवनी सामुदायिक अस्पताल चन्द्रौटा र बुटवलस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनापछि सडक एकतर्फी सञ्चालनमा रहेको छ भने बस हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP