शनिबार , जेठ २५, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि फोन सम्वाद भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेपछि दुई नेताबीच फोन सम्वाद भएको हो ।

देउवाले दाहाललाई जनकपुरबाट फोन गरेका हुन् । फोनमा देउवाले माधव नेपालविरुद्ध अख्तियारले दायर गरेको मुद्दाको विषयमा जिज्ञासा राखेका थिए । जवाफमा दाहालले सत्तापक्षको नेता भएको कारण तपाईंलाई नै थाहा होला भनेर देउवालाई भनको थिए । दुई नेताबीच आज÷भोलिभित्रै भेटवार्ताको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP