मंगलबार , अषोज २७, २०८३

गृहमन्त्री रमेश लेखकले राप्रपाका सांसदहरुलाई दिईएको पीएसओ तत्काल नपठाउने जवाफ दिएका छन् । राप्रपाका सांसदहरु ज्ञानेन्द्र बहादुर शाही, दीपकबहादुर सिंहलगायतको पीएसओ फिर्ता लिईएको विषयमा प्रश्न उठेपछि गृहमन्त्री लेखकले यस्तो जवाफ दिएका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजावादी नेताहरुको पीएसओ कहिले पाउने भनेर राप्रपाकै सांसद बुद्धिमान तामाङले जिज्ञासा राखेका थिए । जवाफमा गृहमन्त्री लेखकले राजावादी आन्दोलन रोकिएसम्म भने । गृहमन्त्री लेखकको भनाई थियो,‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP