मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले हिजो (आइतबार) नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दैै जेठ १५ गते काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको उक्त निर्देशनलक्षित गर्दै कांग्रेस महामन्त्री थापाले आगामी दिनमा यस्तो प्रकारको उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकार्षण गराए । आज (सोमबार) बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । जे जस्ता कुराहरु बाहिर सुनियो, आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP