मंगलबार , अषोज २७, २०८३

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । पछिल्लो समय गभर्नर नियुक्ती प्रक्रियालाई लिएर दुई नेताबीच असमझदारी उत्पन्न भएको चर्चा छ । हिजोमात्रै दुई जनाबीच भेट तय भएरपनि अन्तिममा भेट स्थगित् भएको थियो ।

हिजोको लागि बोलाईएको मन्त्रिपरिषद् बैठकसमेत प्रभावित भएको थियो । कांग्रेसका नेताहरुले गभर्नर नियुक्ती प्रक्रियामा प्रधानमन्त्री ओलीले ढिलाई गरिरहेको आरोप लगाएका छन् । सभापति देउवाले गभर्नरको लागि डा. विश्व पौडेलको नाम अघि सारेका छन् । जसमा प्रधानमन्त्री ओलीको पनि सहमति रहेको बताईन्छ ।

यही सन्दर्भमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच आज भेटवार्त भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको जनाईएको छ । स्वास्थ्यको कारण सदन नजाने भनेका प्रधानमन्त्री ओली बालुवाटारमा भने कांग्रेस सभापति देउवासँग भेटवार्तामा बसेका थिए । आज प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम थियो । प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यको कारण प्रधानमन्त्री सदन जान नसक्ने भन्दै उक्त कार्यसूचिबाट प्रश्नोत्तर कार्यक्रम हटाईएको छ ।

File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP