मंगलबार , अषोज २७, २०८३

सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नओस् भन्दै सरकारको धयानाकषर्ण गराएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘छिट्टै बजेट आउँदै छ। म माननीय मन्त्रीजीहरुलाई आग्रह गर्न चाहान्छु-मन्त्रीको क्षेत्रमा अलि धेरै, मान्यको क्षेत्रमा अलि कम भयो भने बजेट च्यात्ने अवस्था नआओस्। त्यो अनुरोध गर्न चाहान्छु।’

उनले बजेट ल्याउँदा मन्त्रीको क्षेत्रमा मात्र नभइ सबै सांसदका क्षेत्रमा समानुपातिक ढंगले ल्याउनुपर्नेमा जोड दिए। ‘म यति आग्रह गर्न चाहान्छु, नीति तथा कार्यक्रम राम्रो आएको छ,’ खतिवडाले भने, ‘बजेट ल्याउँदा पनि त्यसलाई आधार बनाएर, केवल मन्त्रीहरुको आफ्नो क्षेत्रमा केन्द्रित नगरेर प्रतिनिधित्व गर्ने सबै सांसदका क्षेत्रमा समावेशी र समानुपातिक पद्धतिका आधारमा यो बजेट बाँड्ने प्रक्रियाको सुरुवात होस्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP