शनिबार , भाद्र १३, २०८३

अबदेखि विदेश जान लागेका आफन्तलाई विदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान नपाइने भएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आफु र आफन्तलाई बचाउन विमानस्थल प्रवेशमा रोक लगाइएको नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

साथै अत्यावश्यक अवस्थामा मात्रै विमानस्थल हाताभित्र प्रवेश गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । विमानस्थलमा भौतिक दुरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP