बिहिबार , असार १८, २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई ज्यान मार्ने धम्की आएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको योजनामा आयोगका प्रमुख आयुक्त राईलगायत १० जनालाई हत्याको धम्की आएको बताइएको छ ।

अख्तियार प्रमुखबाट १० दिनभित्र राजीनामा नदिए राईलाई ज्यान मार्ने धम्की आएको हो । गत २२ अक्टोबरमा एक्स्ट्रिमिस्ट ग्रुप अफ (ईजीएन) नेपालको लेटरप्याडमा पत्र लेखी इमेलमार्फत राईलगायत १० जनाको ज्यानमार्ने धम्की आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP