शनिबार , भाद्र १३, २०८३

सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको हत्या प्रकरणमा न्याय माग्नको लागि सडकमा ऋषि धमलापनि उत्रिएका छन् । अभियन्ताहरुले माइतीघरमा सुरु गरेको र्यालीमा धमलापनि सहभागी भएका छन् । धमलाले नेपालमा छोरी/चेलीहरु असुरक्षित भएको भन्दै बलात्कारीहरुलाई अब कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताए ।

नेपालमा बलात्कारीलाई जसरी कारबाही हुनुपर्ने हो त्यसरी कारबाही नभएको कुरा धमलाले आलोचना गरे । महिलाथि भएको अत्याचार, हिंसा, बलात्कारको घट्नामा संलग्न दोषीहरुलाई राजनीतिक संरक्षण हुने गरेको भन्दै धमलाले अब बलात्कारीलाई कारबाही हुने विश्वास दिलाए । उनले भने,‘अब बलात्कारीलाई कारबाही हुन्छ, हुन्छ, हुन्छ । बलात्कारपछि जसरी इनिसाको हत्या भएको छ, ती अपराधीलाई खोजेर ल्याईन्छ । हाम्रो देशमा बलात्कारीलाई कस्तो सजाय हुनुपर्छ भनेर बहस सुरु भएको छ, अब दुई तिहाई बहुमतको सरकार बन्दैछ, संविधान संशोधन गरेर भएपनि बलात्कारीलाई फासी दिनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP