मंगलबार , अषोज २७, २०८३

गोरखा–१ मा रास्वपाका सुधन गुरुङले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतगणनाअनुसार सुधनले १० हजार ३२ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले पछ्याएका छन् ।

खत्रीले ८ हजार ५१२ मत आएको छ। यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले भने ४ हजार २०९ मत ल्याएका छन् । एमालेका आरसी लामिछानेले भने १७ सय ९५ मतमात्रै ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP