शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक जारी छ । बालुवाटारमा जारी बैठकमा दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु र निर्वाचन आयोगका पदाधिकारी सहभागी छन् ।

कांग्रेसबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसााल, एमालेबाट महासचिव शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम सहभागी छन् ।

आजको छलफलमा २१ फागुनको निर्वाचनको तयारीको विषयमा कुराकानी हुने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP