बुधबार , असार १७, २०८३

गृह मन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्नेछ ।

मुलुकभरको शान्ति–सुरक्षा व्यवस्थासम्बन्धी चासोहरूका बारेमा उच्चस्तरीय छलफल गर्न बैठक आह्वान गरेका हुन् ।

बैठकमा गृह सचिव, नेपाली सेनाका एक रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मन्त्रालयको शान्ति–सुरक्षा महाशाखाका प्रमुखलगायत शीर्ष अधिकारीहरू सहभागी हुनेछन् ।

बैठकबाट पछिल्लो सुरक्षा स्थितिको समीक्षा गर्दै आवश्यक निर्णय तथा निर्देशन आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP