शनिबार , भाद्र १३, २०८३

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन-जीहरुको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको बताएका छन् । उनले जेनजीहरुको योगदान अमूल्य रहेको पनि उल्लेख गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपयिनताको शपथ लिएपछि मेयर शाहले यस्तो लेखेका हुन् । उनल जेनजीको योगदानले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने विश्वास लिएका छन् ।

उनले फेशबुकमार्फत लेखेका छन्-

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP