शनिबार , भाद्र १३, २०८३

न्याय परिषदले उच्च अदालतको न्यायाधीशहरु नियुक्तिका लागि नाम सिफारिश गरेको छ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका लागि २७ जनाको नाम सिफारिश गरेको हो ।

यसरी सिफारिश गरिएकाहरुको पदास्थपनसमेत तोकिएको छ । एक नम्बरमा यमबहादुर बुढामगरको नाम सिफारिश गरिएको छ । २ नम्बमा भने गोपाल प्रसाद बास्तोलको नाम सिफारिश भएको छ । उनी हाल धादिङ जिल्ला अदालतमा कार्यरत थिए । उनको पदास्थपन उच्च अदालत पाटन भनिएको छ ।

https://drive.google.com/file/d/12P4FiGWRZE_rWOM-xsu2seWztsIMp5dR/view

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP