मंगलबार , अषोज २७, २०८३

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि (शनिबार) विहान ९ बजे बस्नेगरि दलको बैठक बोलाईएको प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए । उनकाअनुसार बैठकमा भिजिट भिसा प्रकरणमा विकसित घट्नाको विषयमा छलफल हुने भएको छ ।

रास्वपा पछिल्ला दिनहरुमा भिजिट भिसा प्रकरणमा सदनमा आन्दोलित छ । सरकारले भिजिट भिसा प्रकरणमा छानबिनको लागि समिति बनाइसकेको छ । तर, रास्वपाले समितिका संयोजक शंकरदास बैरागीको नैतिकतामा नै प्रश्न उठाएको छ। उक्त समितिलाई रास्वपाले अस्विकार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP