शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि फोन सम्वाद भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेपछि दुई नेताबीच फोन सम्वाद भएको हो ।

देउवाले दाहाललाई जनकपुरबाट फोन गरेका हुन् । फोनमा देउवाले माधव नेपालविरुद्ध अख्तियारले दायर गरेको मुद्दाको विषयमा जिज्ञासा राखेका थिए । जवाफमा दाहालले सत्तापक्षको नेता भएको कारण तपाईंलाई नै थाहा होला भनेर देउवालाई भनको थिए । दुई नेताबीच आज÷भोलिभित्रै भेटवार्ताको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP