शनिबार , भाद्र १३, २०८३

काठमाडौं । स्पेनी ला लिगामा रियल म्याड्रिड आइतबार जिरोनाको हातबाट १–१ को बराबरीमा रोकिएको छ । खेलको अन्त्यमा रियल १० खेलाडीमा पनि सीमित रहेको थियो । टोनी क्रुसले आफ्नो खेल जीवनकै पहिलो रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।

रियलले भिनिसियस जुनियरको गोलले अग्रता लिएयता जिरोनाका लागि क्रिस्टियन स्टुनीले बराबरी गोल फर्काए । यो जितपछि रियल शीर्ष स्थानमा उक्ले पनि दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको दूरी एक अंकमा छोटिएको छ ।

आइतबारकै अन्य खेलमा रियल बेटिसले रियल सोसिडाडलाई २–० ले हरायो र चौथो स्थानमा उक्लियो । रियलको ३२ र बार्सिलोनाको ३१ अंक रहेको छ । यस्तै एटलेटिको म्याड्रिड र बेटिसको समान २३ अंक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP