मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजी र बेन्फिकाले १–१ गोलअन्तरको बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलको ३९ औं मिनेटमा किलियान एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिए पनि ६२ औं मिनेटमा जोआओ मारिओले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

योसँगै समूह एचमा रहेको पीएसजीले ४ खेलबाट ८ अंक हात पारेको छ भने बेन्फिकाले पनि समान खेलबाट समान अंक हात पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP