बुधबार , भाद्र १७, २०८३

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । मंगलबार रातिदेखिनै बझाङ, दार्चुला, डडेल्धुरा, बाजुरा, बैतडीलगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो ।

डडेल्धुराको अनारखोली, हगुल्टे, साहुखर्क लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझलगायतका स्थानमा हिमपात भइरहेको प्रहरीले जनाएको छ । हिमपातका कारण सवारीसाधन बन्द छन् ।

हिमपातले भीमदत्त राजमार्ग, दशरथ चन्द राजमार्ग, जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा यातायात सेवा अवरुद्ध भएको छ । हिमपात नरोकिएकोले सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP