समाचार
संसदीय समितिले टेरामक्स र एमडीएमएससम्बन्धी सुरूदेखिका कागजात झिकायो
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विदेशबाट ल्याइने मोबाइल फोन दर्ता गर्ने मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स खरिदसम्बन्धी
दुर्गा प्रसाईँमाथि बागलुङमा हातपात, एक जना पक्राउ
काठमाडौं । बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय
मनिषा जीसी: जसले एकै वर्षमा उत्तीर्ण गरिन् लोकसेवाका ५ परीक्षा
रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनीषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएका विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्र उत्तीर्ण गरेकी छन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले
आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८० जारी गरेका छन्। संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले
काेशी प्रदेश : वहालवाला मुख्यमन्त्री कार्की कराेडाैका मालिक : कुन मन्त्रीकाे सम्पती कती ? विवरण सहित
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री कार्कीसहित मन्त्री शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले आफ्नो
प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, राख्दैछन यस्ता विषय
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गगरेका छन् । प्रचण्ड आज
विजय र रश्मिका : तत्काल लिभिङमा रहने तर विवाह नगर्ने
एजेन्सी । अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दाना दक्षिण भारतीय फिल्मका लोकप्रिय कलाकार हुन् । दुवैजना लामो समयदेखि डेटमा छन् । उनीहरुको भ्याकेसनको तस्वीर सामाजिक
काभ्रेको बनेपा–९ का वडाध्यक्ष १५ लाख घूससहित पक्राउ
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घूसहित रंगेहात पक्राउ परेका छन्। उनी बुधबार भक्तपुरको गठ्ठाघरबाट पक्राउ
नेपाल कुनै सैन्य गठबन्धनमा सामेल हुँदैन : परराष्ट्रमन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् । युगाण्डाको कम्पलामा असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन
घर भाडामा लिएर काठमाडौंमा नक्कली मदिरा कारखाना सञ्चालन, ९ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा घर भाडामा लिएर नक्कली मदिरा उद्योग चलाईरहेको गिरोहलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको