समाचार
ओलीले उद्घाटन गरेका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार
दुई घण्टामा क्यूआर कोडसहितको खोप कार्ड पाइने
क्यूआर कोडसहितको खोप कार्ड तत्काल दिने व्यस्वस्था मिलाइएको सरकारले जनाएको छ । आकस्मिक रुपमा विदेश जानेहरुका लागि दुईदेखि तीनघण्टाभित्र क्यूआर कोडसहितको खोप कार्ड उपलब्ध गराउने
अध्यक्षमा दोहोरिने ओलीको संकेत
एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्।
आन्दोलनको तयारीमा उखु किसान
चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अझैसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको माग गर्दै फेरि पनि काठमाडौंमा आन्दोलन
काँग्रेसको १४औँ महाधिवेशन : निर्वाचन अधिकृत खटाइँदै
नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको
न्यायपालिकामा हुनसक्ने भ्रष्टाचारसम्बन्धी प्रतिवदेन सार्वजनिक गर्ने सर्वोच्चको निर्णय
न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवम् विचौलियाबाट हुनसक्ने क्रियाकलापहरूबारे अध्ययन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले
अस्पतालको गेटमा विचौलिया, १० जना पक्राउ
उपचारका लागि अस्पताल आएका बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । कोसी अस्पताल र नोबेल मेडिकल कलेज परिसरबाट १० जनालाई
(नामावलीसहित) यी हुन् एकीकृत समावादी दर्ताका लागि हस्ताक्षर गर्ने ‘एमाले’ सांसद्हरु
नेकपा एमालेबाट विभाजन भएर पार्टी अलग बनाउने पक्षमा एमालेका ३० जना सांसद् र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि
‘म बाहिरीए राजनिति गर्नेलाई गर्न देउ’-अब्दुल्लाह अल्मुताइरी
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको विवादका लागि गठन भएको छानविन समितीको प्रतिवेदनले स्पष्ट निर्णय गर्न सकेन ।
झलनाथको पनि सनाखत सम्पन्न,राति ९ बजेपछि बल्ल परिणाम आउने
निर्वाचन आयोगमा आज भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिकको सनाखतको अन्तिम कार्य भइरहेको छ । साँझ ६ बजेसम्म दिल्लीबाट प्राप्त पूर्वएमालेका












