समाचार
जसपा एक साताभित्र सरकारमा सहभागी हुने
जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी एक साताभित्र सरकारमा सहभागी हुने दावी गरेका
सिन्धुपाल्चाेक बस दुर्घटनामा दुई जनाको ज्यान गयाे, ४१ घाइते
ठोकर्पाबाट कालिका हुँदै काठमाण्डाै जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । कोशीपारि यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी ३
४ दिनदेखि बेपत्ता कालिकोटकी किशोरीको शव मकैबारीमा फेला
४ दिनदेखि बेपत्ता एक किशोरीको शव मकैबारीमा भेटिएको छ । कालिकोट खाँडाचक्र नगरपालिका ६ की १६ वर्षीया किशोरी निरु विकको शव मकैबारीमा भेटिएको हो ।
सम्धीबाट पनि माधव नेपालले धोका खाएपछि..
नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । माधव नेपालको नेतृत्वमा उक्त दल दर्ता भएको हो । आयोगले दलको प्रमाणपत्र आजै दिने तयारी
मनसुनी न्यूनचापीय रेखा नेपाल तिर सर्दै, केही ठाउँमा ठूलो पानी पर्ने
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक सरिरहेकाले देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा आज
भौतिक रूपमै परीक्षा लिन निर्देशन
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका पदाधिकारीसँगको
झलनाथ खनाल र आज थपिन खोजेका चार जनाको सनाखत गर्न आयोगले नमानेपछि नेपाल समूहमा तनाव
दिल्लीमा उपचाररत नेता झलनाथ खनालसहित थप चार जनाको निर्वाचन आयोगले बुधबार सनाखत नगरिदिने भएपछि नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा जुटेको माधव नेपाल समूह तनावमा
कामदारलाई पेन्सन वा सामाजिक सुरक्षा योजनामा समेट्न एनआरएनएको आग्रह
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीमा गएका कामदारलाई पेन्सन वा सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गरेको छ । संघले श्वेतपत्र जारी गर्दै नेपालमा रेमिट्यान्स
माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा, कसले के जिम्मेवारी पाए?
नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरालाई तोकेको छ। पूर्वसभामुखसमेत रहेका महरालाई प्रवक्ताको जिम्मेवारीमा माओवादीले ल्याएको हो। पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्। माओवादीले
काँग्रेस महाधिवेशन तयारी प्रारम्भ
नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद












