समाचार
तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने
नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ ।
कांग्रेस कार्यालयमा रिले अनसन जारी
क्रियाशिल सदस्यहरुको सुची सार्वजनीक गर्नुपर्र्नेे माग राख्दै पार्टी केन्द्रिय कार्यालयमा जारि जिल्ला सभापतिहरुको रिले अनसन दोस्रो दिन पनि कायम छ । दोस्रो दिन विहिवार जिल्ला
एक नेपालीको थाप्लोमा साढे ५७ हजार रुपैयाँ ऋण
मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो
भदौ १४ गते सार्वजनिक बिदा
सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले
केही व्यक्तिको स्वार्थका कारण पार्टी फुट्यो : केपी ओली
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको बताएका छन् । बिहीवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही
काँग्रेस र एमालेको महाधिवेशन, जुधेपछि दुईमध्ये कुन दलले आफ्नो महाधिवेशन सार्ने भन्नेबारे अन्योल
नेपाली काँग्रेस र नेकपा एमालेको महाधिवेशनको मिति जुधेपछि दुईमध्ये कुन दलले आफ्नो महाधिवेशन सार्ने भन्नेबारे अन्योल देखिएको छ । नेपाली काँग्रेसले आगामी मंसिर ९ देखि
अब हामी सरकारमा जान्छौं, पाँच दलीय गठबन्धन अघि बढ्छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब आफूहरु सरकारमा जाने बताएका छन् । आज बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले
बेलायतबाट १ लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप आउँदै
बेलायतले कोरोनाविरुद्ध अस्ट्राजेनेका खोपको १ लाख ३१ हजार मात्रा दिने भएको छ। बेलायतले नेपाललाई दिने अस्ट्राजेनेका खोप आज (बिहीबार) बेलुकीसम्म काठमाडौं आइपुग्ने बताइएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति
विभाजनपछि पनि एमाले पहिलो ठूलो दल यथावत : माधव नेपालको दल चौथो, अब संसदमा कसको शक्ति कति?
अध्यादेशमार्फत फुटे पनि संसदमा पहिलो ठूलो दलको रुपमा नेकपा एमालेको पोजिसन कायमै रहेको छ। प्रतिनिधि सभामा १२१ संसदका साथ पहिलो पोजिसनमा रहेको एमाले दुई चिरा
देशका अधिकांश स्थानमा ‘भारी वर्षा’ को सम्भावना, सतर्क रहन आह्वान
मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही देशभर हल्कादेखि मध्यम












