समाचार
बिहारको आदापुरबाट ७ जना नेपाली युवतिको उद्धार
प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ । पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत-११ आदापुर बजारबाट प्रहरीले युवतीको उद्धार गरेको हो । अर्केष्ट्रामा आकर्षक
मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही- केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार देशको अधिकांश
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा प्रधानन्यायाधीशले नहेर्ने
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा आउँदो शुक्रबार १८ भदौमा पेसी तोकिने भएको छ । सो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिदामा बस्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर
यी हुन् एकीकृत समाजवादीबाट मन्त्रीका दाबेदार
एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री
४८ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक (सूचीसहित)
४८ जिल्लाको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिले काम सम्पन्न गरेका जिल्लाको
अफगानिस्तानः काबुल विमानस्थल पुगेका नेपाली ‘सुरक्षित स्थानमा फर्किए, उद्धारको पहल जारी’
नेपाल फर्किन काबुल विमानस्थलमा जम्मा भएका ४२ जना नेपाली नागरिकहरू बिहीवार साँझ आत्मघाती विस्फोटन भएपछि सुरक्षित स्थानमा बसिरहेको अधिकारीहरूले बताएका छन्। आफगानिस्तान पनि हेर्ने नयाँ
सडकमै कोरोना परीक्षण
निषेधाज्ञाको समयमा अनावश्यक हिडडुल गर्नेको बागलुङमा कोरोना परीक्षण गर्न थालिएको छ । समुदाय स्तरको कोरोनाको अवस्था र स्वास्थ्य परीक्षण गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले बागलुङ
निर्वाचन आयोगविरूद्ध अदालत जाने एमालेको तयारी
दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको नेकपा एमाले आइतबार अदालत जाने भएको छ । शुक्रबार बसेको सो
रूपन्देहीको देवदहमा भासियो पुल, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध (तस्बिरहरू)
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व-पश्चिम राजमार्गको पुल भासिएको छ। अविरल वर्षापछि उक्त पुल भासिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले
मनसुन फेरि सक्रिय : अधिक भारी वर्षाको सम्भावना, बाढी र पहिरोको खतरा बढ्यो
नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन












