समाचार
पूर्वराजा ज्ञानेन्द्र डाका हुन्, उनले सानातिना चोरहरुको विरोध गर्नुको अर्थ छैनः माओवादी नेता बिडारी
नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पूर्वराजा ज्ञानेन्द्र शाहले बढ्ता बोल्न थालेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको
अख्तियारको भूमिकामाथि प्रश्न उठाउँदै गगनले भनेः शक्तिशाली आयोग बनाऔं, सत्तामा बसेकादेखि पूर्वराजा ज्ञानेन्द्रसम्मको सम्पत्ति छानविन गरौं
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शक्तिशाली आयोग बनाएर २०४६ सालदेखि अहिलेसम्म सत्तामा बसेका र पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सम्पत्ति छानविन गरिनुपर्ने बताएका छन् । आज
पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस नेता सिटौलाको चेतावनी : तिमी चुप लागेर बस, त्यसमै तिम्रो भलाई छ
नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुप लागेर बस्न चेतावनी दिएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आज
भागेको १४ दिनपछि पक्राउ परे दुर्गा प्रसाईं, नेपालमै छु भनेर ढाँटेर भिडिओ बनाइरहे
संघीय राजधानी काठमाडौंको तिनकुनेमा चैत्र १५ गते शुक्रबार आयोजित राजावादीहरुको प्रदर्शनमा हिंसा भड्काएको भन्दै प्रहरीको फरार सूचिमा रहेका दुर्गा प्रसाईं पक्राउ परेका छन् । घट्नास्थलबाटै
राजावादी प्रदर्शनमा मृत्यु भएकाका परिवारलाई पाँच -पाँच लाख रुपैयाँ दिन्छु : दुर्गा प्रसाईं
राजावादी आन्दोलनका फरार कमान्डर दुर्गा प्रसाईंले प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई पाँच पाँच लाख रुपैयाँ राहत दिने आश्वासन दिएका छन्। बिहीबार भिडिओ सन्देश जारी गर्दै
तीनकुने घटनाका घाइतेहरुको उपचार खर्च सरकारले ब्यहोर्ने गृहमन्त्री लेखकको प्रतिवद्धता
गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन् । आन्दोलनको क्रममा प्रहरीको गोली
म नेपालमै छु, मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुः दुर्गा प्रसाईँ
गत चैत १५ गतेको राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईँले मानवअधिकारवादीहरुको रोहबरमा सार्वजनिक हुन तयार रहेको बताएका छन् । उनले भर्खरै एक भिडिओ
बार निर्वाचन : अध्यक्षका प्रत्याशी मिश्रले ल्याए ३९६४ मत, श्रेष्ठको १६७७, कसको कति?
नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो । अहिलेसम्म
आगामी वैशाख २२ गते डा.जगमान गुरूङसहित राजावादीहरुले सामूहिक गिरफ्तारी दिने
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआनदोलन परिचालन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आफूहरु आगमी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने तयारीमा रहेको बताएका छन् ।
राप्रपाको बल्खु आमसभाः आफैं सरसफाइ गरेको भन्दै बालेनले दिए धन्यवाद
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले बल्खुमा आमसभापश्चात आफैंले सरसफाइ गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धन्यवाद दिएका छन् । बालेनले सार्वजनिक स्थानमा कुनै पनि












