समाचार
काँग्रेस लुम्बिनी प्रदेशको चुनाव सकियो, को जित्ला ?
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको मतदान सकिएको छ । कुल मतदाता १६७० रहेको प्रदेशमा १६३१ मत खसेको छ । लुम्बिनीमा संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन
एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनुपर्दैन : केपी ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका
जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत गराउने मन्त्री आलेको प्रतिबद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मिथिला संस्कृति समाज नेपालले शनिबार
काँग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगतको गण्डकी प्रदेश कार्यसमितिका लागि भएको मतदान सकिएको छ । शनिबार बिहान १० बजेदेखि पोखरास्थित प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा १
एमसीसी र महाअभियोग दलहरुबीच सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड
सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको
पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : निगम
आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीले बिहबार प्रेस विज्ञप्ति जारी गर्दै निगमको पाक्षिक अनुमानित घाटा
आज सूर्यग्रहण लाग्दै, कहाँ–कहाँ देखिने छ ?
आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ । बिहान १०ः५९–दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका
बंगालको खाडीमा ‘जवाद’ सामुन्द्रिक आँधी, नेपालमा भोलिदेखि अर्को मौसमी प्रणाली
बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ । उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर
प्रचण्डले सच्याए बोली, ‘चितवन राजनीतिको केन्द्र बन्यो, एमालेले विकास देख्यो’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको बताएका छन् । नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन
पाकिस्तानमा एक विदेशी नागरिकको कुटीकुटी हत्या, हत्यापछि शवमा आगो लगाइयो
पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ । त्यसपछि उनको शवलाई सडकमा ल्याएर जलाइएको छ । मारिने व्यक्ति












