समाचार
चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने
लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड
मोतीपुर घटनामा युवा संघको ध्यानाकर्षण: गृहमन्त्रीको राजीनामा माग
राष्ट्रिय युवा संघ नेपालले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना प्रति ध्यानाकर्षण जनाउँदै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेको छ। युवा संघका अध्यक्ष किरण पौडेलले
स्याङ्जामा जिप दुर्घटना, दुईको मृत्यु, १७ घाइते
स्याङ्जाको वालिङ नगरपालिका– १० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गल्याङ–१० का ७७
प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग !
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन
अमेरिका-युरोप मोहमा युवाहरू : न विदेश पुग्छन्, न सम्पत्ति बाँकी रहन्छ
केही वर्षअघिसम्म रुकुमका मानबहादुर ओलीलाई दैनिक गुजारा चलाउन खासै समस्या थिएन। गाउँमा जग्गाजमिन पुग्नेजति थियो। मेहनत गरे पुग्नेजति उत्पादन सहजै लिन सकिन्थ्यो। तर उनको चाहना
पाइला–पाइलामा लुटिन्छन् फर्किने नेपाली
बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत–पसिना बगाउँछन्। त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन्। कतिपय त
बुटवल मोतीपुर घटना : ३ जनाको मृत्यु, ३१ जना घाइते
बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन । भैरहवा मेडिकल
पार्टी एक भएमा कसैले हराउन सक्दैन : सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी
महोत्तरी मुसहर बस्तीका आधाभन्दा बढी गाउँ छाडेर भागे
दसैंको रौनक छाउनुपर्ने बेला महोत्तरीको सोनमा गाउँपालिका–७, मैनटोललाई भने सन्नाटाले घेरेको छ। स्थानीय युवा र वयस्कहरू गाउँ छाडेर भागेकाले वृद्धवृद्धा, बच्चा र महिला मात्र भेटिन्छन्
बुटवल झडप : एक जनाको मृत्यु, २० जना घाइते
बुटवल मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीबीच भएको झडपमा परी एक जनाको मृत्यु छ । अन्य २० जना घाइते भएका छन् । लुम्बिनी प्रदेशका डीआईजी