समाचार
राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आयोगले पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम राखेको
एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन?
नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद
अस्ट्रेलिया खुल्यो, जापान बाँकी
कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत
ओलीको आरोप खण्डन गर्दै प्रचण्डले भने- ज्ञानेन्द्रसँग गरेको सहमति प्रमाणित गर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत
गठबन्धन भत्काउने शर्तमा एमसीसी अनुमोदन गराउन एमाले तयार !
नेकपा एमालेले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गराउन सत्ता गठबन्धन भत्काउनुपर्ने शर्त अघि सारेको छ । संसदको हिउँदे अधिवेशनबाट एमसीसी अुनमोदन गराउन
चिसो छल्न तराई झर्दै हुम्ली
उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् । हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक
लुम्बिनीमा दुई दिने सडक खाना महोत्सव हुँदै
गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारी लुम्बिनीमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक
यस्ताे छ गगन थापाको राजनीतिक यात्रा
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर गगन थापा महामन्त्रीमा निर्वाचित भएका छन्। पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका दुई जना उम्मेदवार
अब एक दिन पनि चुक्ने र थाक्ने सुविधा मसँग छैन : गगन थापा
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित नेता गगन थापाले पार्टीलाई एकताबद्ध गर्ने र सुदृढ गराउनु आफ्नो कर्तव्य रहेको बताएका छन्। महामन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग
कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु
नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । बिहीबार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरु भएको केन्द्रीय












