मंगलबार , बैसाख २९, २०८३

यो टेलिस्कोपको नाम जेम्स वेब हो । १० अर्ब डलर खर्च गरेर नासाबाट निर्माण गरिएको यसलाई आइतबार अन्तरीक्षमा पुर्याइएको छ ।

टेलिस्कोप बनाउन अमेरिका, युरोप र क्यानडाको स्पेश एजेन्सीका इञ्जिनियरहरु खटिएका थिए । यो विगतमा निर्माण गरिएका शक्तिशाली टेलिस्कोप भन्दा १०० गुणा शक्तिशाली मानिएको छ । पृथ्वीभन्दा १५ लाख किलोमिटर टाढा रहेर यसले ब्रम्हाण्डलाई नियाल्नेछ ।

जेम्स वेब टेलिस्कोप १० वर्षसम्म रहनेछ । यसको ऐनाको आकार ६ं५ मिटर बाक्लो छ । ६२०० किलोमिटर तौल छ ।

टेलिस्कोपले ताराहरुको उत्पत्तिको मिति समेत पत्ता लगाउन अध्ययन गर्नेछ । जुन तारा जहिले उत्पत्ति भएको हो त्यो पत्ता लगाउनेछ ।

पहिलो ताराले अरबौं वर्ष पहिले प्रकाशको सुरुवात गरेको थियो । जेम्व वेबले त्यस्ता तारालाई अरबौं वर्ष पहिलेको रुपमा हेर्नेछ ।

ब्रम्हाण्डको उत्पत्ति, अन्धकार युग, ग्यालेक्सीहरुको उत्पत्ति देखि ताराहरुको उत्पत्तिबारे पनि अध्ययन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP