समाचार
कांग्रेस डोल्पाका पूर्व सभापति बुढा राप्रपामा प्रवेश
काठमाडौं । नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति अङ्गद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् । काठमाडौंस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले
शेयर बजार आज पनि ओरालो
काठमाडौं । शेयर बजार आज (बुधबार) पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव
रात्रीकालिन बजार सञ्चालन गर्ने विषयमा व्यवसायिक संघसंस्था विच छलफल
बुटवल ।रात्रीकालिन बजार सञ्चालन गर्न जिल्ला सुरक्षा समिति रुपन्देहीले तयार गरेको बजार सञ्चालन मापदण्डको मस्यौदामाथी बुटवलका व्यवसायिक संघसंस्थाहरुले छलफल गरेका छन् । बुटवल उद्योग वाणिज्य
बालुवाटारमा कार्यदलको ‘निर्णायक’ भनिएको बैठक शुरु
काठमाडौं । बालुवाटारमा सत्ता गठबन्ध आवद्ध कार्यदलको निर्णायक भनिएको बैठक शुरु भएको छ । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको
प्रचण्डले भने, ‘जनार्दनलाई हुर्काउन मेरो मुख्य भूमिका छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार हुन् भन्ने चाहेको बताएका छन् । आज (बुधबार) अखिल क्रान्तिकारीको
क्यानको आकस्मिक बैठक : सन्दीपलाई कप्तानबाट हटाउने तयारी
काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ ।
काठमाडौं उपत्यकामा एकै दिन चार हजार ११ जना सवारी चालकमाथि कारवाही
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन चार हजार ११ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न
विश्वमा कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो, ६५ लाख बढीले गुमाए ज्यान
काठमाडौं । विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वल्डोमिटर्सका अनुसार सबैभन्दा कोरोना संत्रमित अमेरिकामा
भारतविरुद्ध श्रीलंकाको जित
काठमाडौं । एसिया कप टि-२० क्रिकेटको सुपर चारमा भारतलाई श्रीलंकाले पराजित गरेको छ । यूएईमा भएको खेलमा भारत ६ विकेटले पराजित भयो । सुपर चारमा
राजाको विरोध गर्दा ४५ बर्ष जेल, सामाजिक सञ्जालमा के लेखेकी थिइन् ?
रियाद । साउदीमा एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो । तर, उक्त सजाय पाउने गरी












