समाचार
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो ।
नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै
नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको
स्थानीय चुनावअघि नै कमल थापाले राप्रपा फुटाउने !
राप्रपाको गत मंसिरमा सम्पन्न भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका कमल थापाले पार्टी फुटाउने भएका छन् । यसअघि तीन वटा राप्रपाबीच भएको एकता समारोहमा
प्रदेश २ को नाम ‘मधेस’ प्रदेश
प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा
अख्तियारमा उजुरी परेपछि धुर्मुस-सुन्तलीको यस्तो आग्रह (पूर्णपाठसहित)
धुर्मुश र सुन्तलीले क्रिकेट रंगशाला निर्माणमा कुनैपनि अनियमितता नभएको र दाताहरुको रकम दुरुपयोग नभएको स्पष्ट पारेका छन् । उक्त परियोजना निर्माणमा अनियमितता भएको भन्दै हिजोमात्रै
मुक्तिनाथ हत्याको २० वर्ष, न्याय खोइ ?
लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको २० वर्ष बितेको छ । ३ माघ २०५८ मा मुक्तिनाथ चन्दा नदिएको आरोपमा झुण्ड्याइएका
पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता रद्द गर्न सिफारिस
पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि
मन्त्री झाँक्रीले नै गरिन् कोभिड प्रोटोकल उल्लंघन, १०० दिने प्रगति सार्वजनिक कार्यक्रममा १०० जना भेला
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कोभिड प्रोटोकल उल्लंख गरेकी छिन् । उनले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रोटोकल उल्लंख गरेकी छिन् ।मन्त्रालयको
लिपुलेकको सडक निर्माण तत्काल रोक्न आग्रह
भारत सरकारले नेपाली भू–भागमा बाटो निर्माण गरेको भन्दै नेपाल सरकारले उक्त कार्य तत्काल रोक्न माग गरेको छ । महाकाली पूर्वका लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको
नोभाक जोकोभिच देश निकाला
विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले