समाचार
बुटवलको नयाँ ट्रेकिङ रुट : फूलबारी–नुवाकोटगढी
रुपन्देही । बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घण्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका
दुर्घटनामा घाइते लिखु तामाकोशी–१ दुरागाउँका वडासदस्य सुनुवारको निधन
रामेछाप । रामेछापको लिखु तामाकोशी–१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ । शनिबार दिउँसो भुजीमा भएको बोलेरो दुर्घटनामा घाइते ३९ वर्षीय सुनुवारको वीरेन्द्र
अदुवाभन्दा पिँडालु महँगो
डोटी । डोटी दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कम भाउमा
चीनमा कोभिडको नयाँ लहर
काठमाडौं । कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन् । भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो
यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका
बुटवलका सडक निर्माणलाई तीब्रता दिन नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका सडक निर्माणलाई तीब्रता दिन सडक विभागको ध्यानाकर्षण गराउनुभएको छ । नगरप्रमुख पाण्डेयले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग
बुटवल बस्तीमाथिको विद्युत हाइटेन्सन व्यवस्थापन गर्न प्राधिकरणसँग माग
बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्र बस्तीमाथि रहेको विद्युत हाइटेन्सन तार व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गर्नुभएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान
ललितपूरका नगरप्रमुख महर्जनसँग भेट
बुटवल। बुटवल उपमहानगरप्रमुख पाण्डेयले ललितपूर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भेट गरी विकास निर्माणका कामबारे जानकारी लिनुभएको छ । पाण्डेयले ललितपूर महानगरपालिकाले गरेका राम्रा अभ्यासहरु बुटवलका
सामुदायिक वनका काठ कुहिन थाले
नवलपरासी । पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिदै जान लागेका छन् । सडक विस्तारको क्रममा जिल्लाको
तनहुँमा हल गोरु पाल्ने किसानलाई १० हजार दिइने
तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ। कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो।












