समाचार
भारतविरूद्ध नेपालको छैटौं विकेट गयो
एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालले छैटौं विकेट गुमाएको छ। छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए। त्यतिबेला
राजनीति माओवादी अभियान : एजेण्डा स्थापित गर्दै विरासत फर्काउन कति सम्भव ?
मकवानपुर । नेकपा माओवादी केन्द्र आफ्नो रुपान्तरण अभियानमा छ । भदौ १६ गतेदेखि माओवादी केन्द्रले देशव्यापी रुपमा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ थालेको हो । भदौ
२३ रन बनाएर पेभेलियन फर्किए गुल्सन झा
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्दको खेलमा सोमबार नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ । छैटौं विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् ।
सचिवालयको स्पष्टीकरण: प्रहरीले असभ्य व्यवहार गर्यो
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयले श्रीमती सविना काफ्लेले सरकारी सवारी साधन उपयोग गरेको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति
काठमाडौंमा २७ भदौमा राप्रपाको विरोध सभा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ। आज बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी
गगन–विश्वप्रकाशसहित कांग्रेस नेताहरुको ‘डिनर मिटिङ’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका एक दर्जन हाराहारीका प्रभावशाली नेताहरुबीच आइतबार राति छलफल भएको छ । कांग्रेस नेता अर्जुन नरसिंह केसीको
जहाज कुर्दाकुर्दै नाबालकको मृत्यु भएपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकविरूद्ध उच्चमा रिट
नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयका कारण हवाई उडान नहुँदा हुम्लामा नाबालकको मृत्यु भएपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। अधिवक्ता गणेशबहादुर ओलीले आइतबार
इन्जिनियिरिङ अध्ययनको शुल्क विवादमा : संस्थान, विद्यार्थी संगठन र सरकारको मुख तीनतिर
काठमाडौँ । केही समय अगाडि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरे । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई उनले त्रिविको विद्यमान
परराष्ट्र मन्त्रीले केपी ओलीमाथि उठाए प्रश्न, चुच्चे नक्साको विवरण छिमेकीहरुलाई नपठाएको दाबी
काठमाडौं ।परराष्ट्र मन्त्री एनपी साउदले पछिल्लो समय देखिएको नक्साबारेको विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आइतबार बिहान पत्रकारसँगको
नेपाली क्रिकेट टिमको हौसला बढाउन रवि लामिछाने श्रीलंका प्रस्थान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गएका छन् । नेपाली टिमलाई समर्थन गर्न सभापति लामिछाने श्रीलंका












