समाचार
छिट्टै भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै भारत भ्रमण गर्ने बताएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री
मान्छेहरुले दबाब नदिने हो भने कुनै आयोजनाको उद्घाटन गर्न जान्न : प्रधानमन्त्री प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेवा प्रवाहमा टाइम कार्ड लगाउने कुरा, अनुगमनमा जाँदा दिएका निर्देशन दिएका कुरा कार्यान्वयनमा लैजाने बेला
गृहमन्त्री रविले रूबीलाई भने- दोषीको संरक्षण गर्नेलाई कारबाही गर्छु
उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने आन्दोलनमा रहेकी रूबी खानलाई भेटेर दोषीलाई संरक्षण गर्नेलाई पनि कारबाही गर्ने बताएका छन्। निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी
‘फोहोर फाल्नेलाई जरिवाना नगरेसम्म बागमती सफा हुँदैन’
लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन। अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको
नासाले सेयर गर्याे सूर्यको लोभलाग्दो तस्बिर
न्युयोर्क / अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको छ । तस्बिरमा सूर्यले बलियो सौर्य ज्वाला
सिंधुुवा बजारमा आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति
गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुुवा बजारमा भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ। स्थानीय
५ महिनामै भित्रियो ५ खर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको ५ महिनामा नेपालको रेमिट्यान्स (विप्रेषण आप्रवाह) २३ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउनदेखि मंसिरसम्म ४ खर्ब ८० अर्ब ५०
लुम्बिनी प्रदेश सरकारले माघी दिवस मनाउने, माघ २ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ। यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले
स्वीस टोलीकहाँ पुग्यो ७ अर्बभन्दा धेरै लागतको सुरूङ डिजाइन
सिद्धबाबा सुरूङ आयोजनाको विस्तृत डिजाइन परीक्षणका लागि स्विट्जरल्यान्डको स्वीस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी) को प्राविधिक टिमकहाँ पुगेको छ। उक्त डिजाइन प्राविधिक टोलीले जाँचबुझ गरिरहेको सडक विभागका
लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउने
बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्मका लागि निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ। काठमाडौंमा शुक्रबार आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा लुम्बिनी केबलकार प्रालिका