मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । हाल  मनसुनको  न्यून  चापीय  रेखा    सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ।  जसको प्रभावले  देशका  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा  चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर  आंशिक देखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

आज राति  देशको  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP