शुक्रबार , मंग्सिर १२, २०८३

उचालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकालाई ५० रनमा अलआउट गरेको भारतले विना क्षति सहजै लक्ष्य पुरा गर्यो । भारतले ६ ओभर एक बलमा जित हासिल गर्यो । उसका लागि शुभमन गिलले २७ र इशान किशनले २३ रन बनाए ।

कोलम्बोमा टस जितेर व्याटिङ गरेको श्रीलंका भारतीय तीब्र गतिको बलिङ सामू धराशायी भयो ।  भारतीय बलरले श्रीलंकन ब्याटरलाई शुरुदेखिनै दबाबमा राखे र धराशायी बनाए । भारतीय तीब्र गतिका बलर मोहम्मद सिराजले श्रीलंकाको ब्याटिङ लाईन अप ध्वस्त पार्दै ६ विकेट । सिराजले उत्कृष्ट बलिङ गर्दा श्रीलंकाले ६ ओभर भित्र मात्र १२ रन बनाउँदा ६ विकेट गुमाएको थियो । जसमा ५ विकेट सिराजले लिए । पछि उनले थप एक विकेट आप्नो नाममा गरे ।

siraj_3.jpg

भारतका लागि पहिलो विकेट भने जसप्रीत बुमराहले लिए । त्यस्तै हार्दिक पाण्ड्याले तीन विकेट लिए । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए । सेट हुन खोजिरहेका मेण्डिसलाई सिराजले नै आउट गरे । मेण्डिसपछि दुसान हेमन्थले १३ रन बनाएर नटआउट रहे । श्रीलंकाका पाँच ब्याटर शुन्यमा आउट भए भने अरुले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP