समाचार
दसैँ–तिहार सुरक्षा विशेष योजना लागू गर्ने तयारीमा प्रहरी
काठमाडौँ । नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ ।
आज विश्व पर्यटन दिवस मनाइँदै
काठमाडौं : सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस बुधबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन
१९औँ एसियाली खेलकुदमा आज पुरुष क्रिकेटतर्फ नेपाल र मङ्गोलिया भिड्दै
हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङ्गोलियासित खेल्दै छ । नेपाल र मङगोलियाबीचको खेल नेपाली समयअनुसार अहिले
आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव
सर्वोच्चले सरकारसँग माग्यो माधव नेपाल र बाबुरामलाई मुद्दा नचलाउनुको कारण
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध मुद्दा किन नचलाएको भन्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश
दशैं सहुलियत पसल २१ असोजदेखि, कहाँ-कहाँ खुल्दैछन ?
काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको
नेपाल-चीन रेल परियोजना नेपाली जनताको सपनाः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल रेल परियोजना नेपालीहरूको साझा सपना भएको बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले चिनीयाँ रेलबारे
चिकित्सकसँग सरकारले वार्ता थाल्यो
काठमाडौं । आन्दोलनरत चिकित्सकसँग सरकारले वार्ता थालेको छ । डाक्टरले आन्दोलन थालेपछि सरकारले समाधानको खोजीका लागि वार्ता थालेको हो ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा
एसियाली खेलकुदः २२८ पदकको छिनोफानो,नेपालको निराशाजनक प्रदर्शन
विक्रम गिरी- हाङझाउ (चीन), ९ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी
पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु
९ असोज,बुटवल । डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो












