समाचार
प्रभावकारी कामका लागि उपाय खोज्न गृहमन्त्रालयले बनायो पूर्वमुख्यसचिवको नेतृत्वमा समिति
काठमाडौं । गृह मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउने उपाय तथा कार्ययोजना तयार गर्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिमा
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुने
काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो।
भूकम्पबाट जोगिएका ११ जनाको चिसोले लियो ज्यान
जाजरकोट । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन
काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन गरिएको छ। बेहुलीझैँ सिँगारिएका जलाशय किनारमा रातभर जाग्राम बसेका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य
इलाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३५ घाइते (नामसहित )
काठमाडौं । धनुषाबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेर इलाम गएको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। धनुषाधाम नगरपालिका- ९ धारापानीबाट इलाम शैक्षिक भ्रमण
ट्राभिस हेड नायक बन्दा अस्ट्रेलियालाई छैठौं उपाधि, भारतको सपना चकनाचुर
काठमाडौं । विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैठौं पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन्
राष्ट्रपति पौडेलले गौरीघाट र कमलपोखरी पुगेर गरे छठी माताको पूजा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् । प्रथम महिला सविता पौडेलसँगै पुजास्थल पुगेका राष्ट्रपतिले अस्ताउँदो
जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो
काठमाडौं । जापानलाई ४५ रनले हराउँदै नेपाल चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा तेस्रो भएको छ। आइतबार हङकङमा तेस्रो स्थानका लागि भएको खेल जितेर
निकारागुवाकी सुन्दरी बनिन् मिस युनिभर्स
काठमाडौं । यस वर्षको मिस युनिभर्स प्रतियोगितामा निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जितेकी छन् । नेपालकी प्रतिस्पर्धी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन्
मंसिर २९ गतदेखि सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसीले मंसिर २८ गतेसम्म आफ्ना माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका












