समाचार
छठ पर्व : सबैको मन जोड्ने सेतु
अजयकुमार साह/रासस धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल
धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति
कैलाली । धनगढीमा विद्युत सर्ट भएर मध्यरातमा भीषण आगलागी भएको छ । प्रदेश सभा भवन नजिकै आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी
जाडो छल्न नेपाल आइपुगे चरा
बेलबारी । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने
रास्वपाको आजबाट घरदैलो कार्यक्रम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आजबाट घरदैलो गर्ने भएका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आधा दर्जन रिट दर्ता, पहिलो पेसी मंसिर ४ गते
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दर्ता भएका छन् । तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन सरकारको
रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाईते, २ को अवस्था गम्भिर
बुटवल । रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट दाङ जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको
ठूला महल बनाउन रोकौं : उपसभामुख राना
काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिनु नहुने बताएकी छन् । हरेक व्यक्तिले घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने भन्दै
अधिकार खोस्ने षडयन्त्र भैरहेको छ, सबै दल एक जुट होऔं: प्रधानमन्त्री
तनहुँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भैरहेको बताएका छन्
प्रधानमन्त्रीले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । तनहुँ जानु अघि विहान प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरुसँग सुरक्षा अवस्थाबारे
लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी
काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं












