समाचार
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणकाे निम्ताे दिन भारतका विदेशमन्त्री जयशंकर नेपाल आउँदै
भारतका विदेशमन्त्री डा. एस. जयशंकर नेपाल आउने भएका छन्। उनी भदौको दोस्रो साता नेपाल आउने तयारीमा रहेको परराष्ट्र स्राेतले जानकारी दियो । स्रोतका अनुसार उनी
अस्ट्रेलियामा विद्यार्थीका डिपेन्डेन्ट भिसा रोक्ने प्रस्ताव, बहस चर्कियो
अस्ट्रेलियामा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्ना श्रीमान्–श्रीमती तथा परिवारका सदस्यलाई डिपेन्डेन्टका रूपमा ल्याउन पाउने व्यवस्थामाथि पुनः बहस चर्किएको छ। अस्ट्रेलियामा आप्रवासनको संख्या घटाउनुपर्ने मागसहित
कांग्रेसमा मेलमिलापको प्रयास, देउवा पक्षको नयाँ अडानले फेरि बढ्यो विवाद
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनः सुनुवाइका लागि निस्सा दिएपछि कांग्रेसको संस्थापन पक्ष पार्टी एकता कायम गर्न लचक देखिएको छ भने इतर
साढे चार महिनापछि राजदूत भेट्दै प्रधानमन्त्री बालेन, कूटनीतिक प्रोटोकलमा ‘यू–टर्न’
काठमाडौं । प्रधानमन्त्री बनेको साढे चार महिनासम्म कूटनीतिक प्रोटोकललाई कडाइका साथ पालना गर्दै आएका प्रधानमन्त्री बालेन शाहले अब विदेशी राजदूतहरूसँग प्रत्यक्ष भेटवार्ता गर्न थालेका छन्।
प्रधानमन्त्री बालेनले भारतीय राजदूतलाई भने-‘पहिलो विदेश भ्रमण भारतबाटै हुन्छ’
प्रधानमन्त्री पदमा नियुक्त भएको करिब पाँच महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा
ग्यास छ भन्छ सरकार, चुलो बल्दैन भन्छ जनता
काठमाडौं । साउन सकिन लाग्दासमेत देशभर खाना पकाउने एलपी ग्यासको अभाव कायमै छ। राजधानी काठमाडौंसहित विभिन्न सहरका चोकमा खाली सिलिन्डर बोकेर उपभोक्ताको लामो लाइन लाग्ने
तीन बुँदे सहमतिपछि प्रदेश सरकारमा सकस, मुख्यमन्त्री जोगाउन कार्कीको दौडधुप
काठमाडौं । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको तीन बुँदे सहमतिपछि प्रदेश सरकार पुनर्गठनको प्रयास सुरु भए पनि अधिकांश प्रदेशमा सत्ता समीकरण मिलाउन सकस
प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साँझ बालुवाटारमा करिव एक घण्टा छलफल भएको स्रोतले बतायो । भेटमा
गगनलाई पूर्णबहादुरको अपील-व्यक्तिगत महत्त्वाकाङ्क्षा र अहङ्कारबाट मुक्त होऔँ !
नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले आजको प्रथम अपरिहार्य आवस्यकता पार्टीको सम्पूर्ण एकता भएको बताएका छन्। आज सामाजिक सञ्जालमामार्फत उनले पार्टीमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको
नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश
डार्विन, अष्ट्रेलिया – नेपाली मूलका बिबेक लुइटेल अष्ट्रेलियाको नर्दन टेरिटोरीको सर्वोच्च अदालत (Supreme Court of the Northern Territory) मा आधिकारिक रूपमा वकिल (Lawyer) का रूपमा












