समाचार
प्रधानमन्त्रीसँग सचिवहरुको गुनासै गुनासो
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई सिंहदरबार बैठक डाके । उद्देश्य थियो, सरकारले गरिरहेको काम र गर्न नसकेको कामबारे जानकारी लिएर गर्नुपर्ने कामबारे
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले सदर गरेको हो
बेचन र प्रतिकलाई पक्राउ गर्ने डीआईजीको सरूवाबारे रविको प्रतिक्रियाः मलाई नयाँ लागेको छैन, यो ट्रेलरमात्रै हो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआइजी डा. मनोज केसीको सरुवा आफूलाई कुनै नयाँ नलागेको प्रतिक्रिया दिएका छन् । आज संसद्
राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प
यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार लगातार दुई पटक सर्किट ब्रेक लागेको छ । बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक
त्रिशूलीमा हराएका बसको खोजी रोक्ने तयारी
नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको शनिबार १६ दिन पुग्यो । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस
प्रचण्डलाई अगाडि राखेर माधवले भने, ‘व्यवहार त गद्दारकै भएको छ’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट गद्दारकै व्यवहार भएको टिप्पणी गरेका छन् । आज
लुम्बिनी प्रदेशमै पहिलो पल्ट आईएसएमटी कलेजमा हुँदै छ साइबर सिक्युरिटी को निसुल्क प्रयोगात्मक तालिम
रुपन्देहीको तिलोत्तमा नगरपालिका-२मा अवस्थित आईएसएमटी कलेजमा दोस्रो सम्सकरडको ” साइबर सिक्युरिटी र फुड प्रोडक्सन” को निसुल्क तालीम संचालक हुन लागेको छ । यी कार्यक्रम हरु
सन्दीपविरुद्ध पुनरावेदन नगरिदिन गौशाला-२६ को आग्रह, आफूमाथि बलात्कार नै नभएको खुलासा
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी गौशाला–२६ (परिवर्तित नाम) ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन आग्रह गर्दै निवेदन दिएकी छन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई
दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पुजा, सीडीओ बसे कर्ता
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमा पुजा गरिएको छ । दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जानविश्वास छ । भीमेश्वरको












