आइतबार , भाद्र १४, २०८३

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदको लागि कांग्रेसका कृष्णमान डंगोलले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै, सोही नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार महर्जन र वडा नम्बर ४ को राजेन्द्र मानन्धरले मनोनयन दर्ता गराएका छन् । उम्मेद्वारी दर्ताको लागि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासमेत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP