अस्ट्रेलिया
बाढीपछिको अवस्थाबारे अल्बानिजी र बालेन्द्र शाहबीच टेलिफोन वार्ता
काठमाडौं — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच बाढी तथा विपद्पछिको अवस्थाबारे शुक्रबार टेलिफोन संवाद भएको छ। भदौ १० गते रसुवाको भोटेकोशी
आप्रवासी नीति सार्वजनिकमा ढिलाइः विद्यार्थी र अस्थायी भिसामा कडाइको तयारी
सिड्नी — अस्ट्रेलियाको संघीय सरकारले आप्रवासीको संख्या घटाउने उद्देश्यसहित विदेशी विद्यार्थी तथा अस्थायी भिसा धारकलाई लक्षित गर्दै नयाँ आप्रवासन नीति सार्वजनिक गर्ने तयारी गरे पनि
अस्ट्रेलियामा आजदेखि वसन्त ऋतु सुरु, यसपटक अस्वाभाविक गर्मी हुने प्रक्षेपण
सिड्नी । अस्ट्रेलियामा आजदेखि वसन्त ऋतु सुरु भएको छ। तर, यसपटकको वसन्तयाममा देशका अधिकांश क्षेत्रमा सामान्यभन्दा बढी गर्मी हुने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान
नेपालमा बाढी–पहिरोको विपत्तिप्रति एनटी एडमिनिस्ट्रेटरद्वारा नेपाली समुदायप्रति समवेदना
डार्विन — नेपाल र तिब्बतमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नर्दन टेरिटोरीका एडमिनिस्ट्रेटर His Honour the Honourable David Connolly ले डार्विनस्थित
पर्थको सुरक्षित लेबर क्षेत्रमा वान नेशनको ऐतिहासिक जित, आप्रवासन नीतिमाथि बहस थप चर्किने
पर्थ । अस्ट्रेलियामा विदेशी विद्यार्थीको संख्या कटौती, डिपेन्डेन्ट भिसामा कडाइ तथा आप्रवासन नियन्त्रणको वकालत गर्दै आएको वान नेशन पार्टीले पश्चिमी अस्ट्रेलियाको पर्थमा भएको उपनिर्वाचनमा ऐतिहासिक
विद्यार्थी लक्षित कडा आप्रवासी नीति आउँदै, परिवार र भिसा नियममा ठूलो फेरबदलको तयारी
सिड्नी — अस्ट्रेलियाको संघीय सरकारले आप्रवासीको संख्या घटाउने उद्देश्यसहित विदेशी विद्यार्थी तथा अस्थायी भिसा धारकलाई लक्षित गर्दै नयाँ आप्रवासन नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपाल बाढी प्रभावितका लागि अस्ट्रेलियाद्वारा थप ३० लाख डलर सहयोग
डार्विन । नेपालका रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियाले थप ३० लाख अस्ट्रेलियन डलर मानवीय सहायता घोषणा गरेको
विदेशी दक्ष कामदार ल्याउने बहस तीव्र, निर्माण क्षेत्रमा देखिएको अभाव पूर्ति गर्ने प्रस्ताव
अस्ट्रेलियामा विदेशी दक्ष कामदारलाई निश्चित मापदण्डसहित भित्र्याउने विषयमा बहस तीव्र बनेको छ। विशेषगरी निर्माण क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभाव पूर्ति गर्न निर्माण उद्योगका विभिन्न सरोकारवाला
अस्ट्रेलियाद्वारा नेपाल बाढीपीडितका लागि ५० लाख डलर मानवीय सहायता घोषणा
नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता घोषणा गरेको छ। अस्ट्रेलियाकी विदेशमन्त्री पेनी
नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक
डार्विन । नेपालमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति अस्ट्रेलियाको नर्दन टेरिटोरी (एनटी)की मुख्यमन्त्री लिया फिनोच्चियारोले गहिरो दुःख व्यक्त गरेकी छन्। मुख्यमन्त्री फिनोच्चियारोले नेपाली











