लेखकबाट अन्य
गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत
लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा
बालुवाटारको उच्चस्तरीय संयन्त्रको बैठकमा पूर्णबहादुर खड्का र गगन थापा गएनन्
नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरु सम्मलित सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बसेको छ । आज साँझ अबेर बसेको बैठकमा सरकार सञ्चालनमा
फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच सम्बन्धमा अझै हार्दिकता देखिएको छैन् । सार्वजनिक रुपमै प्रचण्डको आलोचनामा समय खर्चिन थालेका जनार्दनले
विदेशबाट फर्किएका युवकमाथि विमानस्थलमा दुर्व्यवहार
वैदेशिक रोजगारीबाट विदामा फर्किएका एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाट दुर्व्यवहारमा परेका छन् । दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र
ई-सेवाबाट १ करोड रकम चोरी, समातिए २२ वर्षीय युवक
अनलाइन भुक्तानी प्लेटफर्म ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ
जनताका छोराछोरीको सक्कली पार्टी माओवादी केन्द्रमात्रै होः प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका छोराछोरीको सक्कली पार्टी ‘माओवादी केन्द्र’ मात्रै रहेको बताएका छन् । आज (बुधबार) पश्चिम नवलपरासीमा आयोजित
प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम भने तत्काल गर्ने गरेको महामन्त्री थापाको आरोप
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरेको बताएका छन् । आज (बुधबार) बारामा आयोजित
कांग्रेसनिकट महिला संघका २० केन्द्रीय सदस्यले बुझाए सामुहिक राजीनामा
नेपाली कांग्रेसनिकट नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले पदबाट सामुहिक राजीनामा दिएका छन्। नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा बुझाएका हुन् । नेतृत्वले विधानबमोजिम
आजको राशिफल ~ वि.सं. २०८२ वैशाख ०३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८२ वैशाख ०३ गते बुधवार तदनुसार ई. सं. २०२५ अप्रिल १६ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ












